FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

News & Notices

Official

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- न.पा., राजश्‍व शाखा
सेवा शुल्कः- "ट्रक, बस रु. १५०० कार, जिप, भ्यान रु. ५००"
आवश्यक कागजातहरुः-

१) सवारी धनीको निवेदन पत्र

 २) सवारीको विल बुकको फोटोकपी 

सेवा प्रकारः- अन्य
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-

१) निवेदनमा वडा सिफारिस सहित जमिन, घर दिने, लिने दुवै उपस्थित हुनुपर्ने

 २) लिने, दिने दुवैको नेपाली ना.प्र. पत्रको प्रतिलिपी

३) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

४) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)

५) घरको हकमा नक्सापास प्रमाण पत्रको प्रतिलिपी

६) चालु आ.व. सम्मको घरजग्गा कर लगायत अन्य करहरु तिरेको रसीदको प्रतिलिपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- न.पा. प्राविधिक शाखा
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१)घरको नक्सा ३ प्रति, जग्गाको राजीनामा पास गरेको प्रतिलिपी १ प्रति

 २)जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी १ प्रति,

३)जग्गाधनीको नागरिकताको प्रतिलिपी १ प्रति,

४) जग्गाको फायल नक्सा सक्कल १ प्रति,

५) राजश्व, धरौटी राखेको प्रमाण,

६) चालु आ.ब. सम्म न.पा.लाई बुझाउने सम्पूर्ण कर बुझाएको प्रमाण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १८ दिनमा पहिलो चरण
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- न.पा. प्राविधिक शाखा
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) न.पा. ले उपलब्ध गराएको नब्सा पास दरखास्त फाराम  

 २)जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

३) कित्ता प्रश्टहुने नक्सा (ब्लु प्रिन्ट)

४) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

५) नगरपालिकामा सुचिकृत कन्सल्टेन्सी फर्म द्वारा भवन निमाण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाइन

६) चालु आ.ब. को कर तिरेको रसीदको प्रतिलिपी (प्रकृया बमोजिम नक्सा पास हुन)

सेवा प्रकारः- अन्य
सेवा समयः- १५ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- न.पा. प्राविधिक शाखा
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

 २) कित्ता प्रश्टहुने नक्सा (ब्लु प्रिन्ट)

३) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) नगरपालिकामा सुचिकृत कन्सल्टेन्सी फर्म द्वारा भवन निमाण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाइन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- न.पा., राजश्‍व शाखा
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) सम्बन्धित व्यक्तिको वडा सचिवको सिफारिस सहितको निवेदन

 २) ना.प्र. पत्रको प्रतिलिपि

३) घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपी

४) कित्ता प्रश्टहुने नक्सा (ब्लु प्रिन्ट)

५) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

६) घर जग्गा कर तिरेको रसिद

७) सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने 

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्युनतम रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

२) विषय सँग सम्बन्धित प्रमाण कागजात

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृती अनुसार शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

४) बहाल सम्झौताको प्रतिलिपी

५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद ।

Pages

जानकारी