FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

News & Notices

Official

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

३) विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस

४) २ प्रति फोटो

५) घर बहाल सम्झौता

६) आफनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद

७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा(दुलहीका नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. १०००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

 २.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १÷१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी

 २) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात

३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्ने ।

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्ताको प्रतिलिपि

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता

३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. बाल वालिकाको बाबु÷आमाको नागरीकता

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० देखि ०-१-० सम्म रु. १० ०-१-० देखि ०-१०-१९ सम्म रु. ४ प्रति कठ्ठा ०-११-० देखि १-०-० सम्म रु. ५ प्रति कठ्ठा १-०-१ देखि ५-०-० सम्म रु. १०० प्रति विघा ५-०-१ भन्दा माथि रु. १५० प्रति विघा
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

 २) प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००० वर्ष अवधि
आवश्यक कागजातहरुः-

१) निवेदन र संस्थाका प्रमाणित कागजात

 २) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउनु पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

Pages

जानकारी