FAQs Complain Problems

समाचार

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) साविक लगत प्रमाणित प्रतिलिपि

५) फिल्डबुक उतार

६) स्थलगत निरीक्षण प्रतिवेदन

७) जग्गाका नापी नक्सा

८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

९)स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मन्टेश्‍वरी रु. ५०० आधारभूत (१-८) रु. १००० मा.वि.(९-१२) रु. १५०० क्याम्पस रु. १००००
आवश्यक कागजातहरुः-

१) विद्यालय कक्षा बृद्धिको लागि निवेदन

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा चालु आ. व.का नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद

६) निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

 २) सरी जान व्यक्तिहरु नागरीकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साका प्रमाणित प्रतिलिपि

३) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि ÷घर वा जग्गा नभएकोका हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण कागजात

४) घर जग्गा भएकोको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५)घर जग्गा नभएकोका हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) विद्यालय ठाउंसारीका लागि निवेदन

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) (सरकारी र सामुदायिक विद्यालय बाहेक अन्य) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउ दुवैका मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने

६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि

७) निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आधुनिक ठूला उद्योग रु. ५५०० आधुनिक मझौला उद्योग रु. ३८५० आधुनिक साना उद्योग रु. २२०० अन्य साना तथा घरेलु उद्योग रु. ११००
आवश्यक कागजातहरुः-

१) उद्योग ठाउंसारीका लागि निवेदन

२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउन पर्ने

६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५० प्रतिथान
आवश्यक कागजातहरुः-

१) कारण सहितका निवेदन

२) चौपाया लान ठाउँका स्वीकृत पत्र

३) लिने दिने दुवैले सनाखत गर्ने पर्ने

४) चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) बाबु आमाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नावालक अनिवाय उपस्थित हुनु पर्ने ।

६) दुवै कान देखिने पासपोर्ट साईजका फोटो

Pages

जानकारी