स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी
दिर्घकालिन सोंच: "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार
धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "