FAQs Complain Problems

समाचार

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

News & Notices

Official

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

 २) आफनै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु

४) कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिन पर्ने

५) स्थानीय सर्जमिनकामुचुल्का

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) सर्जमिनका मुचुल्को आवश्यक परेमा सो समेत

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) व्यवसाय सञ्चालुन नभएको कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) स्थलगत प्रतिवेदन

६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

७) सर्जमिनको मुचुल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल

४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दर्तावासको पत्र

७) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गाकर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वैदेशिक अङ्ग्रेजीमा बिस लाख सम्म रु. ७५० वैदेशिक अङ्ग्रेजीमा पसाच लाख देखि एक करोड सम्म रु. १५०००० विद्यार्थी प्रयोजनको लागि ०.०१% आयश्रोत प्रमाणित अन्य प्रयोजनको लागि ०.०३%
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण

४) हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेका पुष्टि गर्ने प्रमाणित कागजातहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्ने पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन माग गर्ने सक्ने

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) स्वय व्यक्ति उपस्थित हुनु पर्ने

३) दुई प्रति पासपोर्ट साइजका फोटो

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०० दलित विपन्‍न ५०%
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको ्रतिलिपि

३) जग्गा धनी प्रमाण पुर्जाको प्रतितिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

जानकारी