FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।

वडा कार्यालयको राय सिफारिस पत्र।

उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।

प्राविधिक MEASUREMENT BOOK योजनामा भए गरेको कार्यको तस्विर/फोटो।

उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।

योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।

खर्चको विल भर्पाईहरु

रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।

डोर हाजिर फारम (प्रमाणित) खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।

सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।

विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।

सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

 प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
जन्म दर्ता
शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
अस्थायी निस्सा
 

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

व्यहोरा सहितको निवेदन
योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता
धरौटी फिर्ताको निर्णय