धनगढीमाइ नगरपालिकाले आज देखि नयनपुर स्वास्थ्य चौकी मुसहर्निया लाइ अस्पताल मा स्तरन्नोती गरि संचालन गरेको छ । नगरपालिकाकै लगानी मा संचालित अस्पतालमा O P D सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा , गर्भपतन सेवा रहने छ । न पा प्रमुख श्री हरि नारायण चौधरीज्यु बाट अस्पताल को उदघाटन गरिएको कार्यक्रम का दृश्यहरु ।