आज मिति २०८२।०२।१४ गते दिउँसो २ बजे बुधबारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङज्यूको सेवानिवृत पछि बिदाई तथा सम्मान समारोह कार्यक्रम र धनगढीमाई नगरपालिकाका सम्पूर्ण कृषकहरुको कृषि मिटरको विद्युत महसुल नगरपालिकाको बजेटबाट कृषकलाई अनुदान स्वरुप नेपाल विद्युत प्राधीकरण लहान लाई चेक हस्तान्तरणको केही झलकहरु. . . .