आज मिति २०८२ असार १० गते यस धनगढीमाई नगरपालिकाको नगरसभाको १४औं अधिवेशन आ.ब.२०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रमको अध्यक्ष एवम् नगर प्रमुख श्री शिव शंकर महतोज्यूको अध्यक्षता तथा संविधान सभा सदस्य श्री रामचन्द्र यादवज्यू, पुर्व नगर प्रमुख श्री हरी नारायण चौधरीज्यू, नगर उप-प्रमुख श्री संगिता कुमारी चौधरीज्यू, पुर्व नगर उप-प्रमुख श्री फूल कुमारी श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धिरेन्द्र कुमार यादवज्यू, श्री वडाध्यक्षज्यूहरु, श्री कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्यज्यूहरु, पार्टी प्रतिनिधिज्यूहरु, संघ-संस्था प्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, सुरक्षाकर्मीज्यूहरु लगायत यस नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको प्रस्तुतीकरण गरियो। तस्विरहरुको केही झलक . . . . . . . . .
थप फोटो हेर्नको लागिः- https://web.facebook.com/share/p/16zH8Srnk8/