आज मिति २०८१ असार १० गते सोमबारका दिन यस धनगढीमाई नगरपालिकाको आ.ब.२०८१।८२ को लागि आर्थिक विधेयक, नीति तथा कार्यक्रम प्रस्ताव विधेयकहरु सर्व सम्मतिले पारित भई विनियोजन विधेयक, २०८१ यही मिति २०८१ असार २८ गतेको सभामा प्रस्तुत गर्ने गरी सभाको प्रमुख अध्यक्षता नगर प्रमुख श्री शिव शंकर महतोज्यू, उपप्रमुख श्री संगिता कुमारी चौधरीज्यू, प्रशासकीय अधिकृत श्री दिपेश कुमार काफ्ले, श्री वडाध्यक्ष १ देखि १४ सबै, श्री कार्यपालिका सदस्य सबै, श्री नगरसभा सदस्यज्यूहरु, संचारकर्मीज्यू, सुरक्षाकर्मीज्यू लगायत कर्मचारीहरुको उपस्थितिमा नगरसभाको १२औं अधिवेशन सम्पन्न गरिएको। तस्विरहरुको केही झलक . . . . . . . .
https://www.facebook.com/photo/?fbid=780777597566715&set=pcb.78077965423...