“हिन्दुहरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व, २०८१” को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा यस धनगढीमाई नगरपालिकाका नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, श्री वडाध्यक्षज्यूहरु सबै, श्री कार्यपालिका सदस्यज्यूहरु सबै लगायत यस नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । तस्विरहरुको केही झलक...
थप फोटोहरुः https://www.facebook.com/share/p/13oqoLMXN7/
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




