FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

ASWA - II Compiled Monthly Sanitation report Dhangadhimai Municipality

चौमासिक रिपोर्टका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/open?id=19pev8F5iSOiNW1pbB4fLh8dIUzCxbELs

संक्षिप्त परिचय

स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी

दिर्घकालिन सोंच:       "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार

                                         धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "

 

Pages

जनप्रतिनिधि

हरि नारायण चौधरी
नगर प्रमुख
harinrnchy@gmail.com
९८५२८३९००१
कार्यालय:
धनगढीमाई नगरपालिका
फूल कुमारी श्रेष्ठ
उप– प्रमुख
९८५२८३९००२
कार्यालय:
धनगढीमाई नगरपालिका
प्रकाश योन्जन
वडा अध्यक्ष
prakash.siddhant@gmail.com
९८५२८३९०११ / ९८४२८२८७२१
कार्यालय:
वडा नं. ९ वडा अध्यक्ष / प्रवक्ता

कर्मचारी

गजेन्द्रनाथ शर्मा
प्रमुख प्रशासकीय अधिकृत
gnsharma.np@gmail.com
९८५२८३७१११
कार्यालय:

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि

३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि

४) निवेदकका स्थायी वतन जग्गा रहेका वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) सम्बन्धित कार्यालयको पत्र

३) प्राबिधिक प्रतिवेदन

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) संरक्षक वा अभिभावकल कार्यालयका रोहबरमा गरेको सनाखत पत्र

३) स्थानीय सर्जमिन मुचुल्काको पत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ११०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३) हकदार प्रमाणितको लागि स्थलगत सर्जमिन

४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ११०
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

 २) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

३) प्रमाणित गर्ने पर्ने विषयसँग सम्बन्धित प्रमाणकागजहरुको प्रतिलिपि

४) मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ११०
आवश्यक कागजातहरुः-

१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र

३) स्थलगत निरीक्षण प्रतिवेदन

४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ११०
आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसाँइ सरी आएकाका हकमा बसाँइ सराई दर्ता प्रमाण पत्र

३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) वि.सं.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३) बसाँइ सरी आएको भए सो को प्रमाण पत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गा रहेका क्षेत्रका प्रमाणित प्रतिलिपि नापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेका हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

Pages

जानकारी