FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

ASWA - II Compiled Monthly Sanitation report Dhangadhimai Municipality

चौमासिक रिपोर्टका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/open?id=19pev8F5iSOiNW1pbB4fLh8dIUzCxbELs

संक्षिप्त परिचय

स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी

दिर्घकालिन सोंच:       "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार

                                         धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "

 

Pages

जनप्रतिनिधि

हरि नारायण चौधरी
नगर प्रमुख
harinrnchy@gmail.com
९८५२८३९००१
कार्यालय:
धनगढीमाई नगरपालिका
फूल कुमारी श्रेष्ठ
उप– प्रमुख
९८५२८३९००२
कार्यालय:
धनगढीमाई नगरपालिका
प्रकाश योन्जन
वडा अध्यक्ष
prakash.siddhant@gmail.com
९८५२८३९०११ / ९८४२८२८७२१
कार्यालय:
वडा नं. ९ वडा अध्यक्ष / प्रवक्ता

कर्मचारी

गजेन्द्रनाथ शर्मा
प्रमुख प्रशासकीय अधिकृत
gnsharma.np@gmail.com
९८५२८३७१११
कार्यालय:

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जाका प्रमाणित प्रतिलिपि

३) जग्गा रहेका क्षेत्रका प्रमाणित सक्कलनापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाणपत्रकोे प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

६) स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- संघ/संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्न बुझाउनु पर्ने

३) संस्था आफ्नो घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) कार्यालयको पत्र

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) विपन्नता खुल्ने प्रमाण कागजात

३) सिफारिस आवश्यक भएको अन्य कारण

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) कारण प्रष्ट खुलेको निवेदन

 २) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरेको रसिद

३) बहाल सम्झौताका प्रमाणित प्रतिलिपी

४) जिल्ला प्रशासन कार्यालयका पत्र

५) स्थानीय सर्जमिन मुचुल्का

६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२) हकदारहरुका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि

४) मृतकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि

७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति

८) स्थानीय सर्जमिन मुचुल्का

९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) निवेदन

२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि

३) नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

५) जग्गाधनीका स्वीकृतिका सनाखत गर्नुपर्ने

६) जग्गा धनील सनाखत गरेको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन

 २) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,

४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर

५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन

२) संरक्षक दिने र लिने व्यक्तिका नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का

५) स्थानीय सर्जमिन मुचुल्का

Pages

जानकारी