FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

ASWA - II Compiled Monthly Sanitation report Dhangadhimai Municipality

चौमासिक रिपोर्टका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/open?id=19pev8F5iSOiNW1pbB4fLh8dIUzCxbELs

संक्षिप्त परिचय

स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी

दिर्घकालिन सोंच:       "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार

                                         धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "

 

Pages

जनप्रतिनिधि

हरि नारायण चौधरी
नगर प्रमुख
harinrnchy@gmail.com
९८५२८३९००१
कार्यालय:
धनगढीमाई नगरपालिका
फूल कुमारी श्रेष्ठ
उप– प्रमुख
९८५२८३९००२
कार्यालय:
धनगढीमाई नगरपालिका
प्रकाश योन्जन
वडा अध्यक्ष
prakash.siddhant@gmail.com
९८५२८३९०११ / ९८४२८२८७२१
कार्यालय:
वडा नं. ९ वडा अध्यक्ष / प्रवक्ता

कर्मचारी

गजेन्द्रनाथ शर्मा
प्रमुख प्रशासकीय अधिकृत
gnsharma.np@gmail.com
९८५२८३७१११
कार्यालय:

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) साविक लगत प्रमाणित प्रतिलिपि

५) फिल्डबुक उतार

६) स्थलगत निरीक्षण प्रतिवेदन

७) जग्गाका नापी नक्सा

८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

९)स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मन्टेश्‍वरी रु. ५०० आधारभूत (१-८) रु. १००० मा.वि.(९-१२) रु. १५०० क्याम्पस रु. १००००
आवश्यक कागजातहरुः-

१) विद्यालय कक्षा बृद्धिको लागि निवेदन

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा चालु आ. व.का नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद

६) निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

 २) सरी जान व्यक्तिहरु नागरीकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साका प्रमाणित प्रतिलिपि

३) जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि ÷घर वा जग्गा नभएकोका हकमा व्यवसाय वा बसाइ खुल्ने प्रमाण कागजात

४) घर जग्गा भएकोको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५)घर जग्गा नभएकोका हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) विद्यालय ठाउंसारीका लागि निवेदन

२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) (सरकारी र सामुदायिक विद्यालय बाहेक अन्य) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउ दुवैका मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने

६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि

७) निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आधुनिक ठूला उद्योग रु. ५५०० आधुनिक मझौला उद्योग रु. ३८५० आधुनिक साना उद्योग रु. २२०० अन्य साना तथा घरेलु उद्योग रु. ११००
आवश्यक कागजातहरुः-

१) उद्योग ठाउंसारीका लागि निवेदन

२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र

४) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउन पर्ने

६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयका अनुमतिका सिफारिस पत्र

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५० प्रतिथान
आवश्यक कागजातहरुः-

१) कारण सहितका निवेदन

२) चौपाया लान ठाउँका स्वीकृत पत्र

३) लिने दिने दुवैले सनाखत गर्ने पर्ने

४) चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) बाबु आमाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नावालक अनिवाय उपस्थित हुनु पर्ने ।

६) दुवै कान देखिने पासपोर्ट साईजका फोटो

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

 २) आफनै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु

४) कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिन पर्ने

५) स्थानीय सर्जमिनकामुचुल्का

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) सर्जमिनका मुचुल्को आवश्यक परेमा सो समेत

Pages

जानकारी