FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

ASWA - II Compiled Monthly Sanitation report Dhangadhimai Municipality

चौमासिक रिपोर्टका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/open?id=19pev8F5iSOiNW1pbB4fLh8dIUzCxbELs

संक्षिप्त परिचय

स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी

दिर्घकालिन सोंच:       "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार

                                         धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "

Pages

जनप्रतिनिधि

हरि नारायण चौधरी
नगर प्रमुख
harinrnchy@gmail.com
९८५२८३९००१
कार्यालय:
धनगढीमाई नगरपालिका
फूल कुमारी श्रेष्ठ
उप– प्रमुख
९८५२८३९००२
कार्यालय:
धनगढीमाई नगरपालिका
प्रकाश योन्जन
वडा अध्यक्ष
prakash.siddhant@gmail.com
९८५२८३९०११ / ९८४२८२८७२१
कार्यालय:
वडा नं. ९ वडा अध्यक्ष / प्रवक्ता

कर्मचारी

गजेन्द्रनाथ शर्मा
प्रमुख प्रशासकीय अधिकृत
gnsharma.np@gmail.com
९८५२८३७१११
कार्यालय:

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) व्यवसाय सञ्चालुन नभएको कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) स्थलगत प्रतिवेदन

६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

७) सर्जमिनको मुचुल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल

४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दर्तावासको पत्र

७) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गाकर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वैदेशिक अङ्ग्रेजीमा बिस लाख सम्म रु. ७५० वैदेशिक अङ्ग्रेजीमा पसाच लाख देखि एक करोड सम्म रु. १५०००० विद्यार्थी प्रयोजनको लागि ०.०१% आयश्रोत प्रमाणित अन्य प्रयोजनको लागि ०.०३%
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण

४) हालसाल आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नाम फरक परेका पुष्टि गर्ने प्रमाणित कागजातहरु

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्ने पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्काको प्रतिवेदन माग गर्ने सक्ने

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) स्वय व्यक्ति उपस्थित हुनु पर्ने

३) दुई प्रति पासपोर्ट साइजका फोटो

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०० दलित विपन्‍न ५०%
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको ्रतिलिपि

३) जग्गा धनी प्रमाण पुर्जाको प्रतितिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घरायसी रु. १०० व्यापारिक रु. २००० थ्री फेज जडान रु. १००० साधारण रु. २००० ठाउँसारी रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

३) हक भोगको श्रोत खुल्ने कागजात

४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

५) अन्य आवश्यक कागजातहरु

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जा

३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

४) अन्य आवश्यक कागजात

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

६) सर्जमिन मुचुल्का

जानकारी