FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

ASWA - II Compiled Monthly Sanitation report Dhangadhimai Municipality

चौमासिक रिपोर्टका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/open?id=19pev8F5iSOiNW1pbB4fLh8dIUzCxbELs

संक्षिप्त परिचय

स्थापना: आश्विन ०१, २०७२
जम्मा वडा: १४
जनसंख्या: ४७,४४९
क्षेत्रफल: १५९.५१ ( वर्ग कि.मी.)
साविकका समावेश गाविसहरू: भवानिपुर,हनुमाननगर, फुल्काहाकट्टी, धनगढी, अयोध्यानगर र विष्णुपुरकट्टी

दिर्घकालिन सोंच:       "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार

                                         धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार "

 

Pages

जनप्रतिनिधि

हरि नारायण चौधरी
नगर प्रमुख
harinrnchy@gmail.com
९८५२८३९००१
कार्यालय:
धनगढीमाई नगरपालिका
फूल कुमारी श्रेष्ठ
उप– प्रमुख
९८५२८३९००२
कार्यालय:
धनगढीमाई नगरपालिका
प्रकाश योन्जन
वडा अध्यक्ष
prakash.siddhant@gmail.com
९८५२८३९०११ / ९८४२८२८७२१
कार्यालय:
वडा नं. ९ वडा अध्यक्ष / प्रवक्ता

कर्मचारी

गजेन्द्रनाथ शर्मा
प्रमुख प्रशासकीय अधिकृत
gnsharma.np@gmail.com
९८५२८३७१११
कार्यालय:

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ११० (प्रतिलिपी) दलित मुसहर डोम-निःशुल्क "रु. १०० अरु दलितको हकमा ५०%"
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाका का नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा)

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा)

६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि

७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति

८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

 २) बसाँइ सराईको हकमा बसाइ सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. 150
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम

 २) वहालमा बसेका भए घरधनीका सनाखत मुचुल्का र नीजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

४) घरबहाल कर तिरेको रसिद

५) घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र ÷ जन्मदर्ताको प्रतिलिपि

 २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टका सिफारिस

३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०० (पक्‍की) रु. ५०० (कच्ची)
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) सम्बन्धित जग्गाका लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

४) जग्गाका प्रमाणित नापी नक्सा

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) जग्गाका श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्यूनतम रु. १५०।– , घरेलु तथा पान नं. – ११००।–
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रकोे

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २७५
आवश्यक कागजातहरुः-

१)घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको  निवेदन

२)निवेदकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३)मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी

बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वाएकीकृत सम्पत्ति कर  तिरेको रसिद

Pages

जानकारी