FAQs Complain Problems

सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न नेपाल दुरसंचार प्राधिकरणबाट प्रस्ताव माग सूचना

सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न नेपाल दुरसंचार प्राधिकरणबाट प्रस्ताव माग गरिएको छ । विस्तृत जानकारीको लागि सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयहरु लाई  नेपाल दुरसंचार  प्राधिकरण वा धनगढीमाई नगरपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।