FAQs Complain Problems

Photo Gallery

आज मिति २०८२ असार १० गते यस धनगढीमाई नगरपालिकाको नगरसभाको १४औं अधिवेशन आ.ब.२०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रमको अध्यक्ष एवम् नगर प्रमुख श्री शिव शंकर महतोज्यूको अध्यक्षता तथा संविधान सभा सदस्य श्री रामचन्द्र यादवज्यू, पुर्व नगर प्रमुख श्री हरी नारायण चौधरीज्यू, नगर उप-प्रमुख श्री संगिता कुमारी चौधरीज्यू, पुर्व नगर उप-प्रमुख श्री फूल कुमारी श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धिरेन्द्र कुमार यादवज्यू, श्री वडाध्यक्षज्यूहरु, श्री कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्यज्यूहरु, पार्टी प्रतिनिधिज्यूहरु, संघ-संस्था प्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, सुरक्षाकर्मीज्यूहरु लगायत यस नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको प्रस्तुतीकरण गरियो। तस्विरहरुको केही झलक . . . . . . . . .

थप फोटो हेर्नको लागिः- https://web.facebook.com/share/p/16zH8Srnk8/

, , , ,

आज मिति २०८२ जेष्ठ २६ गते सोमबारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री धिरेन्द्र कुमार यादवज्यूलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिदैं कार्यक्रम सू-सम्पन्न भएको तस्बिरहरुको केही झलक . . . . . .
थप फोटहरुको लागि :- https://www.facebook.com/share/p/16B4K6rE3K/

, , , , ,

आज मिति २०८२।०२।१४ गते दिउँसो २ बजे बुधबारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङज्यूको सेवानिवृत पछि बिदाई तथा सम्मान समारोह कार्यक्रम र धनगढीमाई नगरपालिकाका सम्पूर्ण कृषकहरुको कृषि मिटरको विद्युत महसुल नगरपालिकाको बजेटबाट कृषकलाई अनुदान स्वरुप नेपाल विद्युत प्राधीकरण लहान लाई चेक हस्तान्तरणको केही झलकहरु. . . .

https://www.facebook.com/share/p/1Agw2EHvgD/

, , , , , ,

आज मिति २०८१ फाल्गुन २४ गते शनिबारका दिन यस धनगढीमाई नगरपालिकाको नगरसभाको १३औं अधिवेशनको अध्यक्षता नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङज्यू, श्री वडाध्यक्ष १ देखि १४ सबै, श्री कार्यपालिका सदस्य सबै, श्री नगरसभा सदस्यज्यूहरु र संचारकर्मीज्यू लगायत कर्मचारीहरुको उपस्थितिमा १३औं अधिवेशन सम्पन्न गरिएको। तस्विरहरुको केही झलक . . . . . . . . .

थप फोटोको लागिः- https://www.facebook.com/share/p/1AEnCEn3Q7/

, , , ,

आज मिति २०८१ पौष २२ गते सोमबारका दिन यस धनगढीमाई नगरपालिकाका नगर प्रमुखज्यू, उपप्रमुखज्यू, सबै वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङ्गज्यूलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिदैं कार्यक्रम सू-सम्पन्न भएको छ।
तस्बिरहरुको केही झलक . . . . . .

https://www.facebook.com/share/p/15AB5GJ4vm/

, , , ,

“हिन्दुहरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व, २०८१” को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा यस धनगढीमाई नगरपालिकाका नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, श्री वडाध्यक्षज्यूहरु सबै, श्री कार्यपालिका सदस्यज्यूहरु सबै लगायत यस नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । तस्विरहरुको केही झलक...

थप फोटोहरुः https://www.facebook.com/share/p/13oqoLMXN7/

, , , , ,

आज मिति २०८१ साल असोज १५ गते मंगलबारका दिन यस धनगढीमाई नगरपालिकाले ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस "सम्मानीत बुढ्यौली" मूल मर्मका साथ जेष्ठ नागरिकहरुलाई सम्मान गरि कार्यक्रम सम्पन्न गरिएका तस्विरहरु ।

थप फोटो हेर्नको लागिः  https://www.facebook.com/share/p/1GDNVJ2WsT/

, , ,

आज मिति २०८१।०६।०४ गते शुक्रबार यस धनगढीमाई नगरपालिकाका नगर प्रमुख श्री शिव शंकर महतोज्यू, उपप्रमुख श्री संगीता कुमारी चौधरीज्यू, वडा अध्यक्षज्यूहरु वडा नं. १ देखि १४ सबै, कार्यपालिका सदस्यज्यूहरु सबै, आन्तरिक तथा विषयगत शाखा प्रमुखहरु लगायत शाखामा कार्यरत अन्य कर्मचारीहरु र वडा सचिवहरु वडा नं. १ देखि १४ सम्मको उपस्थितिमा नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री राज कुमार दासज्यूलाई बिदाई समारोह र प्रमुख प्रशासकीय अधिकृत श्री माधवेन्द्र चौधरीज्यूलाई स्वागत कार्यक्रम सू-सम्पन्न भएको छ ।

तस्बिरहरुको केही झलक......

अरु फोटोहरु हेर्न यसमा किल्क गर्नुहोलाः-  https://www.facebook.com/share/p/18ogKiwxf4/

, , , , ,

धनगढीमाई नगरपालिकाको “९औं स्थापना दिवस” मिति २०८१ आश्विन १ गते मंगलबारका दिन नगरपालिकाका नगर प्रमुखज्यू, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, प्रशासकीय अधिकृतज्यू, शाखा प्रमुखहरु, स्वास्‍थ्य कर्मीहरु, वडाका कर्मचारीहरु, नगर प्रहरीहरु, पालेहरु लगायत सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागीतामा सरसफाई तथा वृक्षारोपन लगायतका कार्यक्रमहरु गरी ९औं स्थापना दिवस मनाइयौ । तस्वीरहरुको केही झलक . . . . . . . . . . . . . . . .

https://www.facebook.com/share/p/1PVEyEjGTp/

, ,

Pages