FAQs Complain Problems

Photo Gallery

२०७६/०३/१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको चौथो नगरसभाले आ.व. २०७६/७७ का लागि ४ वटा विधेयक प्रस्तुत गरी स्थगित भएको थियो । सो विधेयकहरु आज मिति २०७६/०३/२० गते चौथो नगरसभाको दोश्रो सत्रले सर्वसम्मतिले पारित गर्दै सुसम्पन्न भएको छ ।
चौथो नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

, , , , , , , , , , , , , , , , , , , ,

धनगढीमाइ नगरपालिकाले आज देखि नयनपुर स्वास्थ्य चौकी मुसहर्निया लाइ अस्पताल मा स्तरन्नोती गरि संचालन गरेको छ । नगरपालिकाकै लगानी मा संचालित अस्पतालमा O P D सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा , गर्भपतन सेवा रहने छ । न पा प्रमुख श्री हरि नारायण चौधरीज्यु बाट अस्पताल को उदघाटन गरिएको कार्यक्रम का दृश्यहरु ।

, , , , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका को चौथों नगर सभा प्रारम्भ ।राष्ट्रीय गान ,शहिद प्रति मौन धारण पश्चात । सभा अध्यक्ष श्री हरि नारायण चौधरीज्यु बाट सम्बोधन । न पा उप प्रमुख श्री फ़ुल कुमारी श्रेष्ठद्वारा २०७६/७७ को निति तथा कार्यक्रम, आर्थिक बिधेयक तथा बिनियोजन बिधेयक प्रस्तुत ।नगर सभा सदस्यहरु बाट छलफल मा भाग लिने क्रम शुरु । आजको सभा स्थगन ।अर्कों बैठक २० गते हुने ।

, , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिकाको तेश्रो नगरसभा (हिउँदे अधिवेशन) आज मिति २०७५ पौष २८ गते नगरसभाबाट चालू आ.व. को समिक्षागत विवरण, आर्थिक ऐन २०७५ स‌ंसोधन प्रस्ताव, बिनियोजन ऐन २०७५ संसोधन प्रस्ताव, स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७५ र विविध प्रस्तावहरु पारित गरी सफलतापूर्वक सम्पन्न भएको छ । साथै आजै पत्रकार सम्मेलन आयोजना गरी तेश्नो नगरसभाबाट पारित भएका निर्णयहरु सार्वजनिक गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , , ,

Pages