FAQs Complain Problems

अन्तरवार्ता, लिखित एवं प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

अन्तरवार्ता, लिखित एवं प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।

श्री विभिन्न पदका उम्मेदवारहरु,

यस धनगढीमाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धनगढी, सिरहाबाट मिति २०७४ फागुन १३ मा प्रकाशित बिभिन्न पदकोे बिज्ञापनमा दरखास्त दिएका उम्मेदवारहरु मध्ये मिति २०७४ चैत्र ०७ मा प्रकाशित संक्षिप्त सूची (कजयचत ष्कित) मा परेका सम्पूर्ण उम्मेदवारहरुको सम्बन्धित पदको परीक्षाहरु (लिखित, प्रयोगात्मक र अन्तरवार्ता) तपसिल बमोजिमको मिति, समय र स्थानमा संचालन हुने भएकोे हुंदा यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित पदको परीक्षा (लिखित वा प्रयोगात्मक वा अन्तरवार्ता) संग सम्बन्धी सूचना  नगरपालिकाको वेबसाईट धधध।मजबलनबमजष्mबष्mगल।नयख।लउ  मा समेत हेर्न सकिनेछ । 

नोट :
१. प्रवेश पत्र वितरण : २०७५।०२।१५ गते देखि २०७५।०२।१८ गते सम्म कार्यालय समयमा ।
२. अन्तरवार्ता दिन आउँदा तोकिएको समय भन्दा आधा घन्टा अगावै उपस्थित हुनु पर्नेछ ।
३. अन्तरवार्ताको समयमा उम्मेदवारहरुले आफ्नो प्रवेश पत्र, नेपाली नागरिकताको सक्कलै प्रमाण–पत्र, शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्र तथा अनुभवको प्रमाणित कागजात लिई आउनु पर्नेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.