समाचार
नगरपालिकाको सेवाहरू
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आफनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) दुलाहा(दुलहीका नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. १०००
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १÷१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-
१.निवेदन पत्र
२. बाल वालिकाको बाबु÷आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० देखि ०-१-० सम्म रु. १० ०-१-० देखि ०-१०-१९ सम्म रु. ४ प्रति कठ्ठा ०-११-० देखि १-०-० सम्म रु. ५ प्रति कठ्ठा १-०-१ देखि ५-०-० सम्म रु. १०० प्रति विघा ५-०-१ भन्दा माथि रु. १५० प्रति विघा
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००० वर्ष अवधि
आवश्यक कागजातहरुः-
१) निवेदन र संस्थाका प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउनु पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी