समाचार
नगरपालिकाको सेवाहरू
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) कार्यालयको पत्र
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) सिफारिस आवश्यक भएको अन्य कारण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) कारण प्रष्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरेको रसिद
३) बहाल सम्झौताका प्रमाणित प्रतिलिपी
४) जिल्ला प्रशासन कार्यालयका पत्र
५) स्थानीय सर्जमिन मुचुल्का
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२) हकदारहरुका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाका नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
३) नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
५) जग्गाधनीका स्वीकृतिका सनाखत गर्नुपर्ने
६) जग्गा धनील सनाखत गरेको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिका नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का