FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

News & Notices

Official

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०० (पक्‍की) रु. ५०० (कच्ची)
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) सम्बन्धित जग्गाका लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

४) जग्गाका प्रमाणित नापी नक्सा

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

६) जग्गाका श्रेस्ता र फिल्ड बुकको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्यूनतम रु. १५०।– , घरेलु तथा पान नं. – ११००।–
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रकोे

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २७५
आवश्यक कागजातहरुः-

१)घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको  निवेदन

२)निवेदकका नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३)मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी

बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वाएकीकृत सम्पत्ति कर  तिरेको रसिद

Pages

जानकारी