FAQs Complain Problems

धनगढीमाई मन्दिर

Read More

धनगढीमाई मन्दिर

Read More

वडा नं. १४, धनगढीमाई न.पा.

Read More

संक्षिप्त परिचय

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच "कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार" का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दु

नगरवासीहरुमा हार्दिक अनुरोध ।

निःशुल्क आँखा शिविर सञ्चालन सम्बन्धमा। 

आ.ब.२०८०।०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना ।

Supporting Documents: 

व्यक्तिगत घटना दर्ता सप्ताह

कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी सम्बन्धी म्याद थप गरिएको सूचना।

अभिलेखीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

धनगढीमाई नगरपालिका भित्रका अभिलेखीकरण गर्न छुट भएका घर नक्सा तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने सम्बन्धमा।

Pages

News & Notices

Official

शिव शंकर महतो
नगर प्रमुख
shivskarm@gmail.com
9852839001
धनगढीमाई नगरपालिका
संगिता कुमारी चौधरी
नगर उपप्रमुख
judicial.dhangadimai@gmail.com, sc768063@gmail.com
9852839002
धनगढीमाई नगरपालिका
जय प्रकाश ठाकुर
वडा अध्यक्ष
9852874001
वडा नं. १२ / प्रवक्ता

कर्मचारी

राज कुमार दास
प्रमुख प्रशासकीय अधिकृत
rajkumardas2034@gmail.com
9852837111
नगर कार्यपालिकाको कार्यालय

नगरपालिकाको सेवाहरू

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घरायसी रु. १०० व्यापारिक रु. २००० थ्री फेज जडान रु. १००० साधारण रु. २००० ठाउँसारी रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

३) हक भोगको श्रोत खुल्ने कागजात

४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि

५) अन्य आवश्यक कागजातहरु

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पुर्जा

३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात

४) अन्य आवश्यक कागजात

५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

६) सर्जमिन मुचुल्का

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००

सेवा शुल्कः- रु. ११० (प्रतिलिपी) दलित मुसहर डोम-निःशुल्क "रु. १०० अरु दलितको हकमा ५०%"
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाका का नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीका हकमा)

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताका हकमा)

६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि

७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति

८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

 २) बसाँइ सराईको हकमा बसाइ सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. 150
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम

 २) वहालमा बसेका भए घरधनीका सनाखत मुचुल्का र नीजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

४) घरबहाल कर तिरेको रसिद

५) घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र ÷ जन्मदर्ताको प्रतिलिपि

 २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टका सिफारिस

३) व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

Pages

जानकारी