FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०७८।०३।१० गते शुरु भएको धनगढीमाई नगरपालिकाको सातौं नगरसभाले आ.व. २०७८/०७९ का लागि बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक, बिनियोजन विधेयक, नीतिगत निर्णय र विशेष प्रस्ताव प्रस्तुत गरी सो विधेयकहरु सर्वसम्मतिले पारित गर्दै सातौं नगर सभा सुसम्पन्न भएको छ। यस क्रममा नगर प्रमुख श्री हरिनारायण चौधरीज्यूले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि अहोरात्र खटिएका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ। साथै सातौं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा नगर प्रमुख हरि नारायण चौधरीले धनगढीमाई नगरपालिकाका सम्पूर्ण नगरवासी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवि, नगर सभा सदस्य एवं सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिकाद्बारा सञ्चालित नयनपुर अस्पतालको ईमर्जेन्सी नवनिर्मित भवनको उद्धघाटन समारोह कार्यक्रम मिति २०७७।१२।२७ गते विहान नगर प्रमुखज्यूबाट सु-सम्पन्न भयो । तस्वीरहरुको झलक ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७७।१२।१८ गते नगर प्रमुख श्री हरिनारायण चौधरीज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरु र शाखा प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यूलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिईयो !

, , , , , , , , , , , , , , ,

धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित दुरविनडाँडा खानेपानी आयोजना अन्तर्गत खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम प्रदेश नं. २ का माननीय भौतिक पूर्वाधार तथा विकास मन्त्रीज्यूको प्रमुख अतिथित्यमा सुरक्षित खानेपानीयुक्त कार्यक्रम मिति २०७७।१०।१६ गते शुक्रवार सम्पन्न भयो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

"शिक्षाको प्रसार एवं सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन" भन्ने मूल नाराका साथ नगर शिक्षा सम्मेलन २०७७, प्रमुख अथिति पूर्व शिक्षा मन्त्री श्री गिरीराज मणी पोखरेलज्यू र नगर प्रमुख श्री हरि नारायण चौधरीज्यूको अध्यक्षतामा कार्यक्रम सफलता पूर्वक मिति २०७७।१०।१५ गते विहिवार सम्पन्न भयो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता २०७७।०९।२७ गतेबाट निर्मल लामा कभर्ड हल प्राङ्गणमा शूरु भयोः धनगढीमाई नगरपालिकाका प्रमुख श्री हरि नारायण चौधरीज्यूबाट खेलको शुभ आरम्भ भयो। यो खेलमा वडा गत रुपमा खेलाडीहरु संम्लग्‍न छन्।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०७७ मंसिर १५ गते सोमवारका दिन न्यायिक समितिलाई सामाग्री हस्तान्त्रण कार्यक्रम

, , , , , , , ,

मिति २०७७ मंसिर १५ गते सोमवारका दिन महिला मैत्री क्वारेन्टाईनको लागि सामाग्री हस्तान्त्रण कार्यक्रम

, , , , , , , , , , ,

Pages